Logo

‘जनताको मस्तिष्कमा परेको छाप हत्तपत्त हटाउन सकिन्न्, राजेश हमाल महानायक नै हुन्’ : सिम्खडा (भिडिओसहित)



काठमाडौं, २६ असार । हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले राजेश हमाल प्रत्येक नेपाली जनताको मन र मस्तिष्कमा रहेको बताएका छन् । पछिल्लो समय हमाल महानायक होईन भनेर दीपाश्री निरौलाले अभिव्यक्ति दिएपछि हमालको पक्षमा कलाकारहरु खुलेर आएका छन् ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले हमाल महानायक नै भएकोले यसमा कसैलेपनि विवाद गर्न नहुने जिकिर गरे । बाँकी भिडिओमा:



प्रतिक्रिया दिनुहोस्