Logo

अवैध रुपमा ल्याउँदै गरेको युरिया मल सहित पक्राउ



सप्तरी, २६ असार । अवैध रुपमा ल्याउँदै गरेको युरिया मल सहित धर्मदेव मिश्रलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । रुपनी गाउँपालिका राजबिराज रुपनी सडकबाट प्रदेश २–०१–००१ ह ०२५४ नम्बरको अटो रिक्सामा अवैध रुपमा लोड गरी ल्याउँदै गरेको युरिया मल सहित अटो चालक मिश्र पक्राउ परेका हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्