Logo

यी हुन् सईमा बढुवा सिफारिश भएका ६६ असई (सुचीसहित)



काठमाडौं, २६ असार । फुली लगाएको भोलिपल्टै ६६ जना सईको बढुवा सिफारिश गर्न लगाएर नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्रीले वृत्ति विकासलाई चुस्त बनाउने संकेत दिएका छन् । प्रहरीको प्राविधिक समुह, इन्जिनियरिङ्गत उप समुह, संचारतर्फ रिक्त रहेकाहरुको असईको सईमा बढुवा सिफारिश भएका हुन् ।

बढुवाको पहिलो नम्बरमा निलकण्ठ पराजुली छन् । दोस्रो नम्बरमा रामकुमार शेर्पा छन् भने तेस्रोमा रबि राई छन् । त्यसपछि दुर्गा बहादुर पोमु लिम्बु, श्यामबहादुर कार्की, प्रकाश भण्डारी, मानबहादुर धामी, चन्द्रिका कुमार श्रेष्ठ, आनन्दकुमार राय, रबिन्द्र श्रेष्ठ, हरिजत नाथ छन् ।

सुचीका लागि यहाँ क्लिक गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्