राजधानीमा थप एक कोरोना संक्रमितको मृत्यु


काठमाडौं, असार २७ । सिनामंगलस्थित केएमसी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार विहान मृत्यु भएको ति व्यक्तिको काठमाडौंकै पुरुष रहेको खुलेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।