Logo

आज १४ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुने



काठमाडौं, असार २७ । कोरोनाका कारण समस्यामा परेका नेपालीको उद्धारका लागि आज शनिबार १४ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुने भएका छन्। नेपाल एयरलाइन्स, टर्किस एयरलाइन्स, इत्तिहाद एयरलाइन्स, एयर अरेबिया, जजिरा एयर र हिमालय एयरलाइन्सले आज उडान गर्न लागेका हुन्।



प्रतिक्रिया दिनुहोस्