Logo

थपिएका ७० कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)



काठमाडौ, २६ असार । देशमा आज ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आज संक्रमितको सख्या १६ हजार ७ सय १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७० जना संक्रमित थपिएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् संक्रमित संख्याबारे जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमित १६ हजार ७ सय १९ मध्ये ८ हजार ४ सय ४२ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ३८ जनाको मृत्यु भइसकेको तथ्यांक छ । अहिलेसम्म ७७ जिल्लामा संक्रमित भेटिएका छन् ।

संक्रमितको विवरण

१.झापाका पुरुष, असार २७ मा पत्ता लागेको
२.झापाका पुरुष, असार २७ मा पत्ता लागेको
३.सिराहाका पुरुष, असार २७ मा पत्ता लागेको
४.सुनसरीका पुरुष, असार २७ मा पत्ता लागेको
५.सुनसरीका पुरुष, असार २७ मा पत्ता लागेको
६.सुनसरीका पुरुष, असार २७ मा पत्ता लागेको
७.सुनसरीका पुरुष, असार २७ मा पत्ता लागेको
८.उदयपुरका पुरुष, असार २७ मा पत्ता लागेको
९.उदयपुरका पुरुष, असार २७ मा पत्ता लागेको
१०.उदयपुरका पुरुष, असार २७ मा पत्ता लागेको
११.उदयपुरका पुरुष, असार २७ मा पत्ता लागेको
१२.मोरङका पुरुष, असार २७ मा पत्ता लागेको
१३.मोरङका पुरुष, असार २७ मा पत्ता लागेका
१४. मोरङका पुरुष, असार २७ मा पत्ता लागेका
१५.धादिङका पुरुष, असार २७ मा पत्ता लागेका
१६.धादिङका पुरुष, असार २७ मा पत्ता लागेका
१७.धादिङका पुरुष, असार २७ मा पत्ता लागेका
१८.काठमाडौका पुरुष, असार २७ मा पत्ता लागेका
१९.काठमाडौका पुरुष, असार २७ मा पत्ता लागेका
२०.काठमाडौका पुरुष, असार २७ मा पत्ता लागेका
२१.सिन्धुपाल्चोकका पुरुष, असार २७ मा पत्ता लागेका
२२.सिन्धुपाल्चोकका पुरुष, असार २७ मा पत्ता लागेका
२३.सिन्धुपाल्चोकका पुरुष, असार २७ मा पत्ता लागेका
२४.सिन्धुपाल्चोकका पुरुष, असार २७ मा पत्ता लागेका
२५.सिन्धुपाल्चोकका पुरुष, असार २७ मा पत्ता लागेका
२६.सिन्धुपाल्चोकका पुरुष, असार २७ मा पत्ता लागेका
२७.चितवनका पुरुष, असार २७ मा पत्ता लागेका
२८.सिन्धुलीका पुरुष, असार २७ मा पत्ता लागेका
२९.रौतहटका पुरुष, असार २७ मा पत्ता लागेका
३०.धादिङका पुरुष, असार २७ मा पत्ता लागेका
३१.पर्वतका पुरुष, असार २७ मा पत्ता लागेका
३२.स्याङ्जाका पुरुष, असार २७ मा पत्ता लागेका
३३.स्याङ्जाका पुरुष, असार २७ मा पत्ता लागेका
३४.स्याङ्जाका पुरुष, असार २७ मा पत्ता लागेका
३५.स्याङ्जाका पुरुष, असार २७ मा पत्ता लागेका
३६.बाग्लुङका पुरुष, असार २७ मा पत्ता लागेका
३७.बाग्लुङका पुरुष, असार २७ मा पत्ता लागेका
३८.बाग्लुङका पुरुष, असार २७ मा पत्ता लागेका
३९.तनहुँका पुरुष, असार २७ मा पत्ता लागेका
४०.तनहुँका पुरुष, असार २७ मा पत्ता लागेका
४१.तनहुँका पुरुष, असार २७ मा पत्ता लागेका
४२.तनहुँका पुरुष, असार २७ मा पत्ता लागेका
४३.धादिङका पुरुष, असार २७ मा पत्ता लागेका
४४.पर्वतका पुरुष, असार २७ मा पत्ता लागेका
४५.म्याग्दीका पुरुष, असार २७ मा पत्ता लागेका
४६.म्याग्दीका पुरुष, असार २७ मा पत्ता लागेका
४७.कास्कीका पुरुष, असार २७ मा पत्ता लागेका
४८.पाल्पाका पुरुष, असार २७ मा पत्ता लागेका
४९.पाल्पाका पुरुष, असार २७ मा पत्ता लागेका
५०.बाकेका पुरुष, असार २७ मा पत्ता लागेका
५१.बाकेका पुरुष, असार २७ मा पत्ता लागेका
५२.बर्दियाका पुरुष, असार २७ मा पत्ता लागेका
५३.बर्दियाका पुरुष, असार २७ मा पत्ता लागेका
५४.दाङका पुरुष, असार २७ मा पत्ता लागेका
५५.दाङका पुरुष, असार २७ मा पत्ता लागेका
५६.दाङका पुरुष, असार २७ मा पत्ता लागेका
५७.दाङका पुरुष, असार २७ मा पत्ता लागेका
५८.दाङका पुरुष, असार २७ मा पत्ता लागेका
५९.रुकुम पुर्वका पुरुष, असार २७ मा पत्ता लागेका
६०.सुर्खेतका पुरुष, असार २७ मा पत्ता लागेका
६१.सुर्खेतका पुरुष, असार २७ मा पत्ता लागेका
६२.सुर्खेतका पुरुष, असार २७ मा पत्ता लागेका
६३.सल्यानका पुरुष, असार २७ मा पत्ता लागेका
६४.जुम्लाका पुरुष, असार २७ मा पत्ता लागेका
६५.जुम्लाका पुरुष, असार २७ मा पत्ता लागेका
६६.अछामका पुरुष, असार २७ मा पत्ता लागेका
६७.कंचनपुरका पुरुष, असार २७ मा पत्ता लागेका
६८.कंचनपुरका पुरुष, असार २७ मा पत्ता लागेका
६९.कंचनपुरका पुरुष, असार २७ मा पत्ता लागेका
७०.कंचनपुरका पुरुष, असार २७ मा पत्ता लागेका



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम