Logo

लिभरपुल बराबरीमा रोकियो, घरेलु मैदानमा यो सिजन पहिलोपटक अंक गुमायो



एजेन्सी, २७ असार । यो सिजनको इंग्लिस प्रिमियर लिग फुटबल जितिसकेको लिभरपुल बराबरीमा रोकिएको छ । आज खाली स्टेडियममा बर्नलेसँग भएको खेलमा लिभरपुल १-१ को बराबरीमा रोकिएको हो ।

एक सय अंक बनाउन अब लिभरपुलले बाँकी तीन खेल जित्नुपर्ने हुन्छ । पहिलो हाफमा एक गोलले अगाडि रहेपनि दोस्रो हाफमा लिभरपुलले बराबरी गोल फर्काएको थियो ।

बराबरीले बर्नलेको युरोपियन च्याम्पियनसिप खेल्ने आशा जिवितै रहेको छ ।



प्रतिक्रिया दिनुहोस्