Logo

११ वर्षीया मनिषालाई जापानमा अन्तराष्ट्रिय शान्ति पुरस्कार



कञ्चनपुर, असार २८ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ११ बर्षीय मनिषा गुरुधामीले अन्तराष्ट्रिय महान शान्ति पुरस्कार जितेकी छन्।

जिल्लास्थित भीमदत्त नगरपालिका वडा नम्बर ३ नयाँ तिलकपुरमा रहेको बैजनाथ भेटेरिनरी प्राविधिक माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत गुरुधामीले अन्तर्राष्ट्रिय महान् शान्ति पुरस्कार जितेकी हुन्।

जापानामा आयोजना भएको अन्तर्राष्ट्रिय बालचित्र डायरी प्रतियोगितामा उनी प्रथम भएकी छन् ।



प्रतिक्रिया दिनुहोस्