Logo

आज उद्वार उडानको अन्तिम दिन



काठमाडौं, असार २८ । जेठ २३ गतेदेखि जारी उद्वारका उडान आजबाट बन्द हुने भएका छन् । सरकारले उद्धार उडान स्थगित गर्ने निर्णय गरेसँगै आज ७ वटा उडान हुनेछन् ।

आज बहराइन, संयुक्त अरब इमिरेट्स, जापान, फिलिपिन्स, साउदी अरब, मलेसिया, बहराइन र साउदी अरबबाट नेपालकालागि उडान हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्