Logo

बाबुराम बने हजुरबा, मानुषी र जेकेन्द्रलाई पुत्रलाभ



काठमाडौं, २८ असार । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई हजुरबुवा बनेका छन् । उनकी एकमात्र छोरी मानुषी यमी भट्टराईले आज विहान बच्चालाई जन्म दिएकी छिन् ।

टिचिंग अस्पताल महाराजगञ्जमा छोरी मानुषी र ज्वाईं जेकेन्द्रलाई पुत्रलभ भएको भन्दै बाबुरामले खुशी साटेका छन् । उनले ट्वीटमार्फत् २२ औं शताब्दी देख्ने सम्भावना भएको परिवारको एकमात्र शिशुको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

Photo Source: Baburam Bhattarai Twitter Page



प्रतिक्रिया दिनुहोस्