Logo

केपी ओलीको कुर्सी हामीले बचाईदिनुपर्छ ? भन्दै जंगिए रमेश पौडेल (भिडिओसहित)



काठमाडौं, २८ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका सह संयोजक रमेश पौडेलले केपी शर्मा ओलीको कुर्सी आफूहरुले जोगाउन नपर्ने भन्दै गलत टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले भने,’केपी ओलीको हामीले बचाउनुपर्दैन्, त्यो जनताले म्याण्डेट दिएका छन् । जनताको म्याण्डेअनुसार उहाँ प्रधानमन्त्री हुनुभएको हो । उहाँको कुर्सी हामीले बचाउनुपर्छ भनेर त्यस्तो कुरा नगर्नुहोस ऋषिजी ।’ शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्