Logo

केपी ओलीकै कारण उनको कुर्सी संकटमा परेको खतिवडाको दाबी (भिडिओसहित)



काठमाडौं, २८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नै स्वभाव, बानी र कर्मका कारण उनी संकटमा परेको स्पष्ट पारेका छन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले कांग्रेसको कारणभन्दापनि ओलीको आफ्नै बानी र कर्मको कारण उनको कुर्सी संकटमा परेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्