Logo

थपिएका ८२ कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)



काठमाडौ, २८ असार । नेपालमा आज ८२ जना कोरोना संक्रमित थपिएका छन् । आज संक्रमितको सख्या १६ हजार ८ सय १ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८२ जना संक्रमित थपिएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् संक्रमित संख्याबारे जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमित १६ हजार ८ सय १ मध्ये ८ हजार ५ सय ८९ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ३८ जनाको मृत्यु भइसकेको तथ्यांक छ । अहिलेसम्म ७७ जिल्लामा संक्रमित भेटिएका छन् ।

संक्रमितको विवरण

१.झापाका पुरुष,असार २८ मा पत्ता लागेका
२.मोरङका पुरुष,असार २८ मा पत्ता लागेका
३.मोरङका पुरुष,असार २८ मा पत्ता लागेका
४.धनुषाका पुरुष,असार २८ मा पत्ता लागेका
५.धनुषाका पुरुष,असार २८ मा पत्ता लागेका
६.धनुषाका पुरुष,असार २८ मा पत्ता लागेका
७.धनुषाका पुरुष,असार २८ मा पत्ता लागेका
८.धनुषाका पुरुष,असार २८ मा पत्ता लागेका
९.धनुषाका पुरुष,असार २८ मा पत्ता लागेका
१०.धनुषाका पुरुष,असार २८ मा पत्ता लागेका
११.धनुषाका पुरुष,असार २८ मा पत्ता लागेका
१२.धनुषाका पुरुष,असार २८ मा पत्ता लागेका
१३.धनुषाका पुरुष,असार २८ मा पत्ता लागेका
१४.धनुषाका पुरुष,असार २८ मा पत्ता लागेका
१५.धनुषाका पुरुष,असार २८ मा पत्ता लागेका
१६.धनुषाका पुरुष,असार २८ मा पत्ता लागेका
१७.धनुषाका पुरुष,असार २८ मा पत्ता लागेका
१८.धनुषाका पुरुष,असार २८ मा पत्ता लागेका
१९.धनुषाका पुरुष,असार २८ मा पत्ता लागेका
२०.धनुषाका पुरुष,असार २८ मा पत्ता लागेका
२१.धनुषाका पुरुष,असार २८ मा पत्ता लागेका
२२.धनुषाका पुरुष,असार २८ मा पत्ता लागेका
२३.सर्लाहीका पुरुष,असार २८ मा पत्ता लागेका
२४.काठमाडौका पुरुष,असार २८ मा पत्ता लागेका
२५.काठमाडौका पुरुष,असार २८ मा पत्ता लागेका
२६.काठमाडौका पुरुष,असार २८ मा पत्ता लागेका
२७.काठमाडौका पुरुष,असार २८ मा पत्ता लागेका
२८.सिन्धुपाल्चोकका पुरुष, असार २८ मा पत्ता लागेका
२९.चितवनका पुरुष,असार २८ मा पत्ता लागेका
३०.चितवनका पुरुष,असार २८ मा पत्ता लागेका
३१.चितवनका पुरुष,असार २८ मा पत्ता लागेका
३२.चितवनका पुरुष,असार २८ मा पत्ता लागेका
३३.चितवनका पुरुष,असार २८ मा पत्ता लागेका
३४.मकवानपुरका पुरुष,असार २८ मा पत्ता लागेका
३५.सिन्धुलीका पुरुष,असार २८ मा पत्ता लागेका
३६.ललितपुरका पुरुष,असार २८ मा पत्ता लागेका
३७.सोलुखुम्बुका पुरुष,असार २८ मा पत्ता लागेका
३८.बाग्लुङका पुरुष,असार २८ मा पत्ता लागेका
३९.बाग्लुङका पुरुष,असार २८ मा पत्ता लागेका
४३०.नवलपरासी पुर्वका पुरुष,असार २८ मा पत्ता लागेका
४१.स्याङ्जाका पुरुष,असार २८ मा पत्ता लागेका
४२.तनहुँका पुरुष,असार २८ मा पत्ता लागेका
४३.तनहुँका पुरुष,असार २८ मा पत्ता लागेका
४४.तनहुँका पुरुष,असार २८ मा पत्ता लागेका
४५.तनहुँका पुरुष,असार २८ मा पत्ता लागेका
४६.तनहुँका पुरुष,असार २८ मा पत्ता लागेका
४७.तनहुँका पुरुष,असार २८ मा पत्ता लागेका
४८.गोर्खाका पुरुष,असार २८ मा पत्ता लागेका
४९.लमजुङका पुरुष,असार २८ मा पत्ता लागेका
५०.लमजुङका पुरुष,असार २८ मा पत्ता लागेका
५१.गुल्मीका पुरुष,असार २८ मा पत्ता लागेका
५२.पाल्पाका पुरुष,असार २८ मा पत्ता लागेका
५३.पाल्पाका पुरुष,असार २८ मा पत्ता लागेका
५४.दैलेखका पुरुष,असार २८ मा पत्ता लागेका
५५.रुपन्देहीका पुरुष,असार २८ मा पत्ता लागेका
५६.रुपन्देहीका पुरुष,असार २८ मा पत्ता लागेका
५७.सुर्खेतका पुरुष,असार २८ मा पत्ता लागेका
५८.सुर्खेतका पुरुष,असार २८ मा पत्ता लागेका
५९.सुर्खेतका पुरुष,असार २८ मा पत्ता लागेका
६०.सुर्खेतका पुरुष,असार २८ मा पत्ता लागेका
६१.सुर्खेतका पुरुष,असार २८ मा पत्ता लागेका
६२.सुर्खेतका पुरुष,असार २८ मा पत्ता लागेका
६३.सुर्खेतका पुरुष,असार २८ मा पत्ता लागेका
६४.सुर्खेतका पुरुष,असार २८ मा पत्ता लागेका
६५.सुर्खेतका पुरुष,असार २८ मा पत्ता लागेका
६६.सुर्खेतका पुरुष,असार २८ मा पत्ता लागेका
६७.सुर्खेतका पुरुष,असार २८ मा पत्ता लागेका
६८.सुर्खेतका पुरुष,असार २८ मा पत्ता लागेका
६९.कालीकोटका पुरुष,असार २८ मा पत्ता लागेका
७०.कालीकोटका पुरुष,असार २८ मा पत्ता लागेका
७१.कालीकोटका पुरुष,असार २८ मा पत्ता लागेका
७२.कालीकोटका पुरुष,असार २८ मा पत्ता लागेका
७३.कालीकोटका पुरुष,असार २८ मा पत्ता लागेका
७४.कालीकोटका पुरुष,असार २८ मा पत्ता लागेका
७५.कालीकोटका पुरुष,असार २८ मा पत्ता लागेका
७६.कालीकोटका पुरुष,असार २८ मा पत्ता लागेका
७७.बझाङका पुरुष,असार २८ मा पत्ता लागेका
७८.डढेलधुराका पुरुष,असार २८ मा पत्ता लागेका
७९.डढेलधुराका पुरुष,असार २८ मा पत्ता लागेका
८०.कैलालीका पुरुष,असार २८ मा पत्ता लागेका
८१.कैलालीका पुरुष,असार २८ मा पत्ता लागेका
८२.दार्चुलाका पुरुष,असार २८ मा पत्ता लागेका



प्रतिक्रिया दिनुहोस्