Logo

विवाह गर्न जोडीका लागि अनिवार्य कोर्स, फेल भएमा विवाह गर्न नपाउने



विवाहको वारेमा एउटा भनाई नै छ । विवाह यस्तो लड्डु हो जसले खान्छ उ पनि पछुताउछ र जसले खादैन उ पनि पछुताउनेछ । इन्डानेसियन सरकारले विवाह अगाडी जान्नुपर्ने कोषको तालिम शुरु गरेको छ ।

यस तालिममा जोडीलाई विवाहपछि जिन्दगीमा आउने परिर्वतनको बारेमा प्रशिक्षण दिन्छ । जसमा स्वास्थ्यको ध्यान राखने र बच्चाको पनि हेरविचार गर्ने ट्रेनिङ दिइन्छ । जुन जोडी यी सबैकुरा गर्न सफल हुन्छ उनीहरुले मात्र विवाह गर्न पाउनेछन् ।

विवाहा गर्ने उमेर भएका युवाहरु सबैलाई यो कोर्ष लिनुपर्ने सरकारले अनिवार्य गरेको छ । यो कार्षमा पास हुनेलाई मात्र विवाहको अधिकार दिने गर्छ । विवाहपछि हुने घरेलु तथा बाह्य समस्याको बारेमा अवगत गराएर मात्र विवाहको महत्व बुझ्न सक्ने भएकोले सरकारले नै यस्तो नियम बनाएको हो । पछिल्लो समयमा बढ्दै गएको पति पत्नीबीच सम्बन्ध बिच्छेदलाई न्युन गर्न इन्डोनेशियाको सरकारले सबै युवामा अनिवार्य कोर्षको नियम ल्याएको हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्