Logo

विवाहित जोडीलाई ३३ वर्षपछि डाक्टरले दिदीभाई प्रमाणित गरेपछि…



विवाहको बन्धनलाई पवित्र नाताको रुपमा लिइन्छ । विवाहमा केटा–कटीले एक अर्काको साथमा ७ जुनीसम्म सँगै रहने कसम खाने गर्छन् । अमेरिकाको वाशिगंटनमा बस्ने एक विवाहित जोडी विवाह गरेको ३३ वर्षमा दिदी भाई भएको पाइएको छ ।

झन् आश्चर्य लाग्दो कुरा त उनीहरु जूम्ल्याहा भाई बैनि हुन् । वास्तव दुवैजना बच्चा जन्माउने चाहनाले गर्दा एउटा क्लिनिक पुगे । क्लिनिकमा डाक्टरले दुवैजनाबीचको सम्बन्ध घनिष्ठता बारे पत्ता लगाउन प्रोफाइल मागेको थियो । उनीहरु दुवैले बुझाएको प्रोफाइलमा धेरै कुरा समानता पाएपछि काका बाउको छोराछोरी हुनसक्ने अनुमान डाक्टरको टोलीे गरेको थियो ।

उनीहरुको जन्म महिना गते र साल पनि एकै थियो । उनहिरुलाई देखेर डाक्टरहरु दंग परेपनि योे जोडीले आफुहरु आफन्त भएको विश्वास नै नगरी संयोग माने । वास्तवमा यी सानै हुँदा उनीहरुका माता पिताको सडक र्दुघटनामा मृत्यु भएको थियो । उनीहरुको रेखदेख गर्ने कोही नभएपछि लिहाजा राज्यमा कसैले पालनपोषण गर्यो । फरक फरक परिवारे गोदमा लिएकाले उनहिरु बीच एक अर्कालाई चिन्न सकेनन् र कसैले तिमीहरु जुम्ल्याहा भाई बहिनी भनेन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्