डेभिड बेकहमका छोरा ब्रुकलिनले गर्लफ्रन्ड निकोल पेल्टजसंग विवाह गर्ने(फोटोफिचर)


एजेन्सी, २९ असार । कोरोनाको महामारीबीच फूटबल जगतका स्टार डेभिड बेकहमका छोरा ब्रुकलिन बेकहमले हलिउडमा कार्यरत २५  वर्षीया नायिका निकोल पेल्टजसंग विवाह गर्ने भएका छन् । उनले आफ्नो विवाह गर्ने योजना इन्टाग्राममार्फत जानकारी गराएका हुन् । निकोललाई ब्रुकलिनले विवाहको प्रस्ताव रखेका थिए ।

जसलाई निकोलले स्विकार गरेकी थिइन् । निकालेले ट्रन्सफर्मर, एज अफ एक्सटिङसन, ब्याक रोड्स जस्ता फिल्ममा अभिनय गरेकी हुन् । दूबै जनाले आफ्नो एन्टाग्राम पेजमा तस्बीर सार्वजनिक गर्दै अगामी जीवन संगै विताउने घोषणा गरेका हुन् ।