Logo

सुनको मूल्य फेरी बढ्यो, आज ९२ हजारमा कारोवार



काठमाडौ, २९ असार । नेपाली बजारमा आज सुनको मुल्य बढेकोे छ । शुक्रबार घटेको सुनको मुल्य आज तोलामा १०० रुपैयाँले बढेकोे हो । सोमबार छापावाला सुनको मुल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मुल्य बृद्धि भई तोलाको ९९० रुपैयाँमा कारोवार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्