Logo

अयोध्या नेपालमा भनेपछि बाबुरामको ओलीलाई व्यङ्ग्य- आधी-कवि ओलीकृत कलीयुगीन नयाँ रामायण



काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या भारतमा नभई नेपालमा भएको भनेपछि जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले व्यङ्ग्य गरेका छन् । उनले ओलीलाई आधी-कवि भनेका छन् ।

आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले भनेका छन्, आधी-कवि ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं! सिधै बैकुण्ठधामको यात्रा गरौं !



प्रतिक्रिया दिनुहोस्