Logo

थपिएका ११६ कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)



काठमाडौ, ३० असार । नेपालमा आज ११६ जना कोरोना संक्रमित थपिएका छन् । आज संक्रमितको सख्या १७ हजार ६१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ११६ जना संक्रमित थपिएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत् संक्रमित संख्याबारे जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमित १७ हजार ६१ मध्ये १० हजार ३ सय २८ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ३८ जनाको मृत्यु भइसकेको तथ्यांक छ । अहिलेसम्म ७७ जिल्लामा संक्रमित भेटिएका छन् ।

संक्रमितको विवरण

१.धनकुटाका पुरुष, असार ३० मा पत्ता लागेको
२.धनकुटाका पुरुष, असार ३० मा पत्ता लागेको
३.धनकुटाका पुरुष, असार ३० मा पत्ता लागेको
४.सुनसरीका पुरुष, असार ३० मा पत्ता लागेको
५.सिराहाका पुरुष, असार ३० मा पत्ता लागेको
६.तेह्रथुमका पुरुष, असार ३० मा पत्ता लागेको
७.इलामका पुरुष, असार ३० मा पत्ता लागेको
८.इलामका पुरुष, असार ३० मा पत्ता लागेको
९.झापाका पुरुष, असार ३० मा पत्ता लागेको
१०.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
११.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
१२.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
१३.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
१४.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
१५.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
१६.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
१७.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
१८.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
१९.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
२०.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
२१.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
२२.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
२३.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
२४.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
२५.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
२६.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
२७.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
२८.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
२९.महोत्तरीका पुरुष, असार ३० मा पत्ता लागेको
३०.महोत्तरीका पुरुष, असार ३० मा पत्ता लागेको
३१.महोत्तरीका पुरुष, असार ३० मा पत्ता लागेको
३२.महोत्तरीका पुरुष, असार ३० मा पत्ता लागेको
३३.महोत्तरीका पुरुष, असार ३० मा पत्ता लागेको
३४.महोत्तरीका पुरुष, असार ३० मा पत्ता लागेको
३५.महोत्तरीका पुरुष, असार ३० मा पत्ता लागेको
३६.महोत्तरीका पुरुष, असार ३० मा पत्ता लागेको
३७.महोत्तरीका पुरुष, असार ३० मा पत्ता लागेको
३८.महोत्तरीका पुरुष, असार ३० मा पत्ता लागेको
३९.महोत्तरीका पुरुष, असार ३० मा पत्ता लागेको
४०.महोत्तरीका पुरुष, असार ३० मा पत्ता लागेको
४१.महोत्तरीका पुरुष, असार ३० मा पत्ता लागेको
४२.महोत्तरीका पुरुष, असार ३० मा पत्ता लागेको
४३.महोत्तरीका पुरुष, असार ३० मा पत्ता लागेको
४४.महोत्तरीका पुरुष, असार ३० मा पत्ता लागेको
४५.महोत्तरीका पुरुष, असार ३० मा पत्ता लागेको
४६.महोत्तरीका पुरुष, असार ३० मा पत्ता लागेको
४७.महोत्तरीका पुरुष, असार ३० मा पत्ता लागेको
४८.पर्साका पुरुष, असार ३० मा पत्ता लागेको
४९.पर्साका पुरुष, असार ३० मा पत्ता लागेको
५०..धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
५१.धनुषाका पुरुष, असार ३० मा पत्ता लागेको
५२.गोर्खाका पुरुष, असार ३० मा पत्ता लागेको
५३.नुवाकोटका पुरुष, असार ३० मा पत्ता लागेको
५४.काठमाडौका पुरुष, असार ३० मा पत्ता लागेको
५५.काठमाडौका पुरुष, असार ३० मा पत्ता लागेको
५६.नवलपरासी पुर्वका पुरुष, असार ३० मा पत्ता लागेको
५७.नवलपरासी पुर्वका पुरुष, असार ३० मा पत्ता लागेको
५८.रौतहटका पुरुष, असार ३० मा पत्ता लागेको
५९.सिन्धुलीका पुरुष, असार ३० मा पत्ता लागेको
६०.काभ्रेपलान्चोकका पुरुष, असार ३० मा पत्ता लागेको
६१.काभ्रेपलान्चोकका पुरुष, असार ३० मा पत्ता लागेको
६२.ओखलढुंगाका पुरुष, असार ३० मा पत्ता लागेको
६३.गोर्खाका पुरुष, असार ३० मा पत्ता लागेको
६४.कैलालीका पुरुष, असार ३० मा पत्ता लागेको
६५.कैलालीका पुरुष, असार ३० मा पत्ता लागेको
६६.कैलालीका पुरुष, असार ३० मा पत्ता लागेको
६७.कैलालीका पुरुष, असार ३० मा पत्ता लागेको
६८.कैलालीका पुरुष, असार ३० मा पत्ता लागेको
६९.पाल्पाका पुरुष, असार ३० मा पत्ता लागेको
७०.सिन्धुपाल्चोकका पुरुष, असार ३० मा पत्ता लागेको
७१.सुर्खेतका पुरुष, असार ३० मा पत्ता लागेको
७२.प्युठानका पुरुष, असार ३० मा पत्ता लागेको
७३.प्युठानका पुरुष, असार ३० मा पत्ता लागेको
७४.प्युठानका पुरुष, असार ३० मा पत्ता लागेको
७५.बाकेका पुरुष, असार ३० मा पत्ता लागेको
७६.रोल्पाका पुरुष, असार ३० मा पत्ता लागेको
७७.रोल्पाका पुरुष, असार ३० मा पत्ता लागेको
७८.रोल्पाका पुरुष, असार ३० मा पत्ता लागेको
७९.बर्दिया पुरुष, असार ३० मा पत्ता लागेको
८०.दाङका पुरुष, असार ३० मा पत्ता लागेको
८१.दाङका पुरुष, असार ३० मा पत्ता लागेको
८२.दाङका पुरुष, असार ३० मा पत्ता लागेको
८३.दाङका पुरुष, असार ३० मा पत्ता लागेको
८४.दाङका पुरुष, असार ३० मा पत्ता लागेको
८५.अर्घाखाचीका पुरुष, असार ३० मा पत्ता लागेको
८६.अर्घाखाचीका पुरुष, असार ३० मा पत्ता लागेको
८७.अर्घाखाचीका पुरुष, असार ३० मा पत्ता लागेको
८८.पाल्पाका पुरुष, असार ३० मा पत्ता लागेको
८९.पाल्पाका पुरुष, असार ३० मा पत्ता लागेका
९०.पाल्पाका पुरुष, असार ३० मा पत्ता लागेको
९१.पाल्पाका पुरुष, असार ३० मा पत्ता लागेको
९२.दैलेखका पुरुष, असार ३० मा पत्ता लागेको
९३.दैलेखका पुरुष, असार ३० मा पत्ता लागेको
९४.दैलेखका पुरुष, असार ३० मा पत्ता लागेको
९५.दैलेखका पुरुष, असार ३० मा पत्ता लागेको
९६.दैलेखका पुरुष, असार ३० मा पत्ता लागेको
९७.दैलेखका पुरुष, असार ३० मा पत्ता लागेको
९८.अछामका पुरुष, असार ३० मा पत्ता लागेको
९९.अछामका पुरुष, असार ३० मा पत्ता लागेको
१००.अछामका पुरुष, असार ३० मा पत्ता लागेको
१०१.अछामका पुरुष, असार ३० मा पत्ता लागेको
१०२.अछामका पुरुष, असार ३० मा पत्ता लागेको
१०३.अछामका पुरुष, असार ३० मा पत्ता लागेको
१०४.अछामका पुरुष, असार ३० मा पत्ता लागेको
१०५.अछामका पुरुष, असार ३० मा पत्ता लागेको
१०६.अछामका पुरुष, असार ३० मा पत्ता लागेको
१०७.अछामका पुरुष, असार ३० मा पत्ता लागेको
१०८.अछामका पुरुष, असार ३० मा पत्ता लागेको
१०९.अछामका पुरुष, असार ३० मा पत्ता लागेको
११०.जुम्लाका पुरुष, असार ३० मा पत्ता लागेको
१११.जुम्लाका पुरुष, असार ३० मा पत्ता लागेको
११२.जुम्लाका पुरुष, असार ३० मा पत्ता लागेको
११३.जुम्लाका पुरुष, असार ३० मा पत्ता लागेको
११४.अछामका पुरुष, असार ३० मा पत्ता लागेको
११५.अछामका पुरुष, असार ३० मा पत्ता लागेको
११६.कचंनपुरका पुरुष, असार ३० मा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्