Logo

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिको पछाडिको नियत राम्रो छैन् : भरत दाहाल (भिडिओसहित)



काठमाडौं, ३१ असार । राजनीति विश्लेषक भरत दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको पछिल्लो अभिव्यक्तिको पछाडिको नियत राम्रो नभएको टिप्पणी गरेका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष सम्वादमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्