Logo

नेपाल प्रहरीको एआईजीमा शाही र कार्की सिफारिस



काठमाडौ, १ साउन । प्रहरी प्रधान कार्यालयले रिक्त रहेको २ प्रहरी अतिरिक्त महानिरीक्षकमा निरज शाही र प्रध्युम्न कार्की सिफारिस गरेको छ । एआईजीको दौडमा रहेका अर्का डिआईजी बिश्व पोखरेललाई भने प्रधान कार्यालयले सिफारिस गरेन । गृह मन्त्रालयलाई सिफारिस गरेर प्रधान कार्याल यले पठाएको छ ।

अव बस्ने मन्त्रिपरिषदको बैठकले एआईजीको बढुवा गर्ने खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्