काठमाडौं, ३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको एक्लाएक्लै भेटवार्ता सम्पन्न भएको छ । सचिवालय बैठक बस्नुभन्दा केही घण्टा अघिमात्रै दुई अध्यक्षबीच भेटवार्ता भएको हो । उनीहरुको भेटवार्ता भर्खरै सम्पन्न भएको छ । र, लगत्तै सचिवालय बैठक सुरु भएको छ ।





प्रतिक्रिया