Logo

साउनमा लजाइन् पहाडकी रानी, बादलको घुम्टोले छोपिइन् (फोटोफिचर)



रिपोर्टर्स नेपाल, ४ साउन । लगातारको वर्षाले पहाडको दृश्य मनमोहक बनेको छ । साउनको हरियालीसँगै पहाडकी रानी बादलुको घुम्टोले लजाउँदै आफूलाई छोप्न थालेकी छिन् ।

ललितपुरको ज्यामिरकोट र विशंखुनारायणको पहाडहरुमा बादल उड्दै ठक्कर खाँदैछन् । रुखहरुलाई स्पर्श गर्दै हरियो रङ्गमा चमक बढाउँदैछन् ।

तस्बिरः दीपेश केसी



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम