Logo

एपीएफ टोलीद्वारा उद्वार कार्यका केही तस्वीरहरु



काठमाडौं, ६ साउन । अविरल झरीका कारण देशभरि ठूलो जनधनको क्षति भएको छ। बाढि, पहिरोमा परी धेरैले ज्यान गुमाएका छन् भने धेरै वस्तीहरु बगाएको छ । यस्तो विपद्को बेलामा एपिएफले राहत तथा उद्धारमा आफूलाई सक्रिय बनाएको छ । अविरल वर्षाको कारण भएको क्षतीमा एपीएफ टोलीद्वारा उद्वार कार्यका केही तस्वीरहरु :

Photo Source : APF

 



प्रतिक्रिया दिनुहोस्