Logo

माधव नेपाल र वामदेव गौतम तस्वीर खिचाउँदै



काठमाडौं, ७ साउन । ४२औं पुष्पलाल स्मृति दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा पुष्पलालको शालिक अगाडि सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम तस्वीर खिचाउँदै । साथमा नेता नेपालकी पत्नी गायत्री नेपाल र गौतमकी पत्नी तुलसा थापा । तस्विर : अमृत खतिवडा रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्