Logo

लकडाउन खुलेपछि गुडेका सार्वजनिक यातायात(फोटोफिचर)



काठमाडौँ, ७ साउन: कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि लगाएको बन्दाबन्दी खुलेपछि बुधबार काठमाडौँको चक्रपथस्थित बसुन्धरा र न्यु रोडमा गुडेका सार्वजनिक यातायातका साधन ।

तस्वीर: रोशन सापकोटा, रासस



प्रतिक्रिया दिनुहोस्