Logo

प्लूटो ग्रह चम्किरहेको बिजुलीका कारण निर्माण भएको विज्ञको अनुमान



एजेन्सी, ८ साउन । वायुमण्डल एक अद्वितीय प्रकारको संरचना हो । जसको अध्ययन निरन्तर हुने गरेको छ । प्रत्येक पटक अध्ययनले नयाँ विषयको जानकारी हासिल गर्न प्रयास गरिरहेको छ । सन् २०१५ मा नासाको न्यु ओराइजन स्पेस क्राफ्टले प्लूटोको अनुसन्धान गरेको थियो । जसले उक्त ग्रहको उत्पत्ती करिब ४.५ विलियन वर्ष अगाडि भएको जनाइएको छ ।

तातो तत्व वा बिजूलीको मद्दतले उक्त ग्रहको विकास भएको बुझिन्छ । उक्त ग्रह वायू मण्डलको सबैभन्दा टाढा र सानो ग्रहको रुपमा चिनिने गर्दछ । प्लूटो विकास भइरहेको अवस्थामा यसमा विभिन्न प्रकारका नयाँ तत्वहरु समाहित भएको थियो। प्रत्येक तत्वहरुले उक्त ग्रहमा आक्रमण गरेको जनाइएको छ । प्लूटो धेरै ढिलो विकास भएको ग्रह हो । यदि तातोको कारण उत्पत्ति भएको हो भने ग्रह विस्तारै चिसोमा परिनत हुँदै गएको अुनमान लगाइएको छ । ग्रह करिब ३० हजार वर्ष अगाडी उत्पत्ती भएको अनुमान गरिएको छ ।

यसको चिसिने क्रममा र उत्पत्तीको अनुसन्धान कार्य जारी रहेको छ । प्लुटो, कुईपर वेल्ट भनिने क्षेत्रमा पृथ्वी भन्दा ४० गुणा बढी सूर्यको परिक्रमा गर्दछ । जसकरण प्लुटोलाई चिसो राख्न मद्दत पुर्याउने गर्दछ । अनुसन्धानको क्रममा प्लूटो समयका साथ फ्रिज समेत हुने गर्दछ । प्लुटो तापमान भने माइनस २३० डिग्री समेत पुग्ने गर्दछ । पानीले जीवनको सुरुवात गर्छ । तर, उक्त ग्रहमा पानी सतहलाई समेत फ्रिज गर्ने गर्दछ । जसकारण ग्रहमा कुनैपनि जीवको उत्पत्ति कठिन हुने जनाइएको ।



प्रतिक्रिया दिनुहोस्