Logo

नेकपा संस्थापकको सातौँ स्मृति दिवसका अवसरमा अध्यक्ष ‘प्रचण्ड’द्वारा माल्यार्पण



काठमाडौँ, ९ साउन: सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टीका संस्थापक नेता नरबहादुुर कर्माचार्यको सातौँ स्मृति दिवसका अवसरमा शुुक्रबार नेपाल कम्युुनिष्ठ पार्टी (नेकपा)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुुरको कुुम्भेश्वरस्थित उनको शालिकमा माल्यार्पण गर्दै ।

तस्वीर : चन्द्रकला क्षेत्री-रासस



प्रतिक्रिया दिनुहोस्