Logo

यी हुन् माकुराको छ खुबी



माकुरा निकै मिहेनती र चलाख जीव हो । यसले शुरुमा यति धेरै मिहेनत गरेर जालो बुन्छ कि हजार पटक खसेपनि धैर्यता गुमाउँदैन । जब जालो पुरा हुन्छ तब यसले बसी बसी शिकार समात्नसक्छ । माकुराको छ वटा विशेष खुबी हुन्छ जुन तल उल्लेखित छ ।

  1. माकुरासँग डिजाइनको चेतना हुन्छ
  2. माकुराको जालोले शिकारलाई समात्ने या रोक्ने गर्दैन, यसले शिकारलाई आकर्षित गर्छ
  3. माकुराको जालो विशेष कारणले चम्किलो हुन्छ
  4. माकुरा चतुर र क्रुर हुन्छ
  5. माकुराले ठुलै सोच्छ
  6. माकुराले हरेक दिन जालो फेर्छ


प्रतिक्रिया दिनुहोस्