Logo

वीर अस्पतालको १३१ औं वार्षिकोत्सव (फोटोफिचर)



काठमाडौं, १२ साउन । वीर अस्पताल एक सय ३१ वर्ष पुगेको छ । मुलुककै पुरानो अत्याधुनिक प्रविधियुक्त वीर अस्पतालले १३१ औं वार्षिकोत्सव मनाएको छ ।

हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको नामले चिनिने अस्पताल सर्वसाधारणको भरोसा र सस्तो शुलभ स्वास्थ्य सेवाका लागि चिनिन्छ ।

तस्बिरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम