Logo

वाणिज्य बैंकले ०.७५ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाउने



अब वाणिज्य बैंकले ०.७५ प्रतिशत भन्दा बढी सेवा शुल्क नपाउने भएका छन् । अब ऋण लिदा बढीमा ०.७५ प्रतिशत मात्र सेवा शुल्क तिरे हुने भएको छ । यसअघि वाणिज्य बैंकले १ प्रतिशतभन्दा बढी सेवा शुल्क लिदै आएका थिए ।

नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै अब वाणिज्य बैंकले ०.७५ प्रतिशत, विकास बैंकले १ प्रतिशत, फाइनान्स कम्पनीले १.२५ प्रतिशत र लघुवित्तले ०.५० प्रतिशतभन्दा बढी सेवा शुल्क नलिन भनेको हो ।-मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्