Logo

अबको चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने थापाको घोषणा (भिडिओसहित)



काठमाडौं, १४ साउन । हिजोमात्रै कांग्रेस प्रवेश गरेका पूर्वमन्त्री सुनिल बहादुर थापाले राप्रपाले दोधारे नीति अवलम्बन गरेकोले आफूले पार्टी परित्याग गरेको स्पष्ट पारेका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा थापाले यस्तो बताएका हुन् । कांग्रेस प्रवेशलगत्तै उनले पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले राप्रपाले जनता झुक्याउने काम गरेको र अग्रगामी छलाङ नहानेकोले पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको स्पष्ट पारेका हुन् ।



प्रतिक्रिया दिनुहोस्