Logo

नेपाल प्रहरी प्रवक्तामा कुबेर कडायत



काठमाडौं, १४ साउन । नेपाल प्रहरीको प्रवक्तामा एसएसपी  कुबेर कडायतलाई ल्याइएको छ । प्रहरी प्रधान कार्यालयले कडायतलाई प्रवक्तामा ल्याएको जनाएको छ ।

प्रहरी प्रवक्ता रहेका डिआइजी निरजबहादुर शाही एआइजीमा बढुवा भएपछि कडायतलाई ल्याइएको हो ।



प्रतिक्रिया दिनुहोस्