Logo

अमेरिकाले ५१ वर्ष अघि चन्द्रमामा मानवयान पुर्याएकोमा आशंका



एजेन्सी, १५ साउन । सन् १९६९ मा अमेरिकाले चन्द्रमामा मानवसहितको यान अवतरण गरायो । उक्त घटनालाई मानव इतिहासकै महत्वपूर्ण उपलब्धि मानिएको छ । तर, अमेरिकाले मानवसहितको यान चन्द्रमामा अवतरण गराएकोमा आशंका अझै छ ।

आशंका गर्नुपर्ने कारणहरु नभएका होइनन् । चन्द्रमामा यान पठाएको ५१ वर्ष पुरा भइसक्दा पनि मानव पाइला फेरि परेको छैन । त्यसयता भएका मानवरहित यान अवतरणको प्रयास असफल भएका घटनापनि छन् । आजको यति विकसित प्रविधिमा पनि नसकिएको चन्द्रमामा मानवसहितको यान अवतरण त्यतिबेला कसरी सम्भव भयो ?

यसैगरी, रुसको एउटा अनुसन्धानले आधार रुसी चन्द्रमामा अमेरिकाले मानवसहितको यान अवतरणलाई छल गरेको ठान्छन् । उनीहरु यसलाई अमेरिकाले झुक्याएको ठान्छन् ।-Photo Source: NASA



प्रतिक्रिया दिनुहोस्