Logo

केपी ओलीमा संगठन सञ्चालनसम्बन्धी ‘स्किल’ छैन् : रामचन्द्र झा (भिडिओसहित)



काठमाडौं, १६ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य रामचन्द्र झाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग संगठन सञ्चालनसम्बन्धी स्किल नभएको जिकिर गरेका छन् । बिहीबार राति प्रसारण भएको विशेष कुराकानी कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘उहाँसँग पहिलेपनि संगठन सञ्चालनसम्बन्धी स्किल थिएन् । अहिलेपनि छैन् । तत्कालिन नेकपा एमाले पार्टी हुँदापनि उहाँ पहिलेपनि बैठकमा कहिल्यैपनि समयमा आउनुभएन ।’



प्रतिक्रिया दिनुहोस्