Logo

नेपालमा कोरोना किन बढ्यो ? यसो भन्छन् डा. दिक्षित (भिडिओसहित)



काठमाडौं, १७ साउन । जनस्वास्थ्यविद् डा. समिरमणि दिक्षितले नेपालमा कोरोना परीक्षण नभएकोले संक्रमितको संख्या अझै कम देखिएको टिप्पणी गरेका छन् । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दिक्षितले क्वारेन्टिनबाट बिना परीक्षण छोड्दा र समूदायमा पनि जति हुनुपर्नेथियो त्यति परीक्षण नहुँदा अहिले कोरोनाको संक्रमण फैलिएको दाबी गरेका हुन् ।

प्रस्तुत छ डा. दिक्षितसँग पत्रकार धमलाले गरेको कुराकानीको भिडिओ:



प्रतिक्रिया दिनुहोस्