Logo

प्रधानमन्त्री ओली मेरो मनपर्ने नेता, उहाँले राम्रो काम गर्नुभएको छ : गायक कार्की (भिडिओसहित)



काठमाडौं, १८ साउन । चर्चित गायक आनन्द कार्कीले आफूलाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली मनपर्ने नेता भएको खुलासा गरेका छन् । उनले प्रधानमन्त्री ओलीले धेरै राम्रो काम गरेको पनि दाबी गरे । उनले देश र जनताको लागि त्याग गर्ने नेताहरु आफूलाई मनपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्