Logo

प्राविधिक तालिम तथा सीपबारे श्यामजी कँडेलको हेर्नैपर्ने भिडिओ



काठमाडौं, १८ साउन । कान्तिपुर बहुप्राविधिक शिक्षालयका कार्यकारी निर्देशक श्यामजी कँडेलले आफूहरुको संस्थाले तालिम दिने र दक्ष जनशक्ति उत्पादन गरिरहेको बताएका छन् । आफूहरुले विभिन्न जिल्लामा अहिलेपनि पाँच सय २५ जनालाई तालिम दिईरहेको पनि उनले जानकारी दिए । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफुहरुबाट तालिम लिएर निस्किएका पचास प्रतिशत विद्यार्थीहरु नेपालमै रोजगारी गरिरहेको पनि जानकारी दिए ।

हेरौं कँडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको भिडिओ :



प्रतिक्रिया दिनुहोस्