Logo

नेपालीहरु अश्लील साइट हेर्नेमा अगाडि, यो अश्लील साइट नेपालमा सातौं स्थानमा



काठमाडौं, १८ साउन । नेपालीहरु अश्लील साइट कति हेर्दारहेछन् भन्ने एउटा घटनाले पुष्टि गरेको छ । देशमा सबै अश्लील साइट बन्द गरिएको छ तर एउटा साइट प्रतिबन्ध लगाइएको छैन ।

बोङ्गाक्याम्स डट कम नामको यो साइटमा पोर्न भिडियोहरु राखिएको छ । अहिले यो साइट नेपालमा सर्वाधिक हेरिएको साइटमा सातौं नम्बरमा छ । यदि यसलाई प्रतिबन्ध नलगाइने हो भने अझ माथि आउने देखिएको छ ।

यो साइट चेक गणतन्त्रबाट सञ्चालित छ । नेपालमा सबै अश्लील साइटहरु प्रतिबन्ध लगाइएपनि यो लगाइएको छैन । एलेक्सामा नेपालभित्र सातौं नम्बरमा परेपछि यसको भिजिटर बढेका छन् ।



प्रतिक्रिया दिनुहोस्