Logo

पुरै गाउँमा एकैदिन पर्छ हरेक मानिसको जन्मदिन



हामीले सुन्दै आएका कुरा हो परिवारका सबै मानिसको जन्मदिन एकैदिन परेको र मनाएको । तर यस्तो सुनेका छैनो कि एक गाउँका सबै मानिसहरुको जन्मदिन एकैदिन परेको । धेरै चर्चा भएको एउटा गाउँका सबैजनाको परेको एकैदिन जन्मदिनको बारेमा कुरा गरौ ।

वास्तवमा यो विषय पुरानो तर आश्चर्यको छ । हरिद्धार जिल्लाको लालढांग क्षेत्रमा गेडीखाता पंचायतको वन गुर्जन बस्तीको हो । जहाँ ८ सय परिवारका प्रत्येक व्यक्तिको जन्मदिन एकैदिन १ जनवरीमा हुन्छ । यस्तो काम आधार कार्ड दिने कार्यालयले गरेको हो ।

कार्यालयले काम छिटो सक्नको लागि आएका सबै मानिसहरुको जन्म तारीख १ जनवरी राखिदिएको हो । उक्त गाउँको जनसख्या ५ हजार छ । त्यहाँका धेरै मानिसहरु अशिक्षित रहेका छन् । त्यहाँका मानिसहरुलाई केही पनि थाहा छैन् । त्यहाँका मानिसहरुले आधार कार्ड बनाउने एजेन्सीले जम्मा गर्न भनेपछि जम्मा गरेका थिए । जम्मा पारेका मध्ये ८ सय जनाको आधार कार्डमा एकै जन्मतिथी थियो । यसैकारण त्यहाँका मानिसहरुले सरकारले दिएको अनुदान वा योजनाको लाभ लिन पाएका छैनन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्