Logo

अमिताभले जिते कोरोना, आज डिस्चार्ज भए



काठमाडौं, १८ साउन । भारतीय अभिनेता अमिताभ बच्चन डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि नानाभाटी अस्पताल भर्ना भएका थिए । उनी निको भएर आज घर फर्किएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत बच्चनले आफू आज डिस्चार्ज भएको जानकारी गराएका छन् । उनले अस्पालका सम्पूर्ण चिकित्सक तथा नर्सहरुलाई विशेष केयर गरेको भन्दै धन्यवाद दिएका छन् । साथै, आफ्ना आफन्त र शुभेच्छुकहरुलाई पनि धन्यवाद दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्