Logo

सिन्धुपाल्चोकमा भारी वर्षामापन, यी नदीबाट खतरा बढ्यो



काठमाडौं, १९ साउन । आज कोशीका मुख्य सहायक नदीहरुमा बहाब बढेर केहीमा सतर्कता सम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ । सिन्धुपाल्चोक र आसपासका जिल्लामा गएरातिको भारी वर्षाले त्यस क्षेत्रका नदीमा आकस्मिक बहान भएको हो ।

नेपाल बाढी सुचना केन्द्रका अनुसार तमोर, सुनकोशीमा बहाब सतर्कता सम्म पुग्न सक्ने छ । आज कमला, बागमती, पश्चिम राप्ती, बबईका केही साना नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब भई सतर्कता सम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्