Logo

मन्त्रिपरिषदको आगामी बैठकले कोरोना रोकथामका लागि कडा कदम चाल्न निर्णय गर्ने



काठमाडौं, १९ साउन । मन्त्रिपरिषदको आगामी बैठकले कोरोना भाइरसको जोखिम बढेसँगै रोकथामका लागि कडा कदम चाल्ने बुझिएको छ ।

आज कोभिड १९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीले केही प्रस्ताव तयार गरेको र आगामी मन्त्रिपरिषदमा प्रस्तुत गर्ते तयारी गरेको । जसमा सवारीमा जोर बिजोर प्रणालीलगायत छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना जोखिमबारे जानकारी गराउने र चाल्नुपर्ने कदमबारे प्रस्ताव प्रस्तुत गर्ने बुझिएको छ । आगामी बैठकमा लकडाउन गर्नेबारे समेत छलफल हुने विश्वस्त स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्