Logo

क्वारेन्टाइनका सुरक्षागार्डले मट्टीतेल छर्किएर आफैंलाई जलाए



रूपन्देही, साउन २० । जिल्लाको देवदह–७ शीतलनगरस्थित क्वारेन्टाइन खटिएका सुरक्षागार्डले आफ्नै शरिरमा आगो लगाएका छन् ।

मंगलबार बिहान आफ्नै शरिरमा मट्टीतेल छर्किएर आगो लगाएका विपिन बस्यालको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्