Logo

गाइजात्राका झलक (फोटोफिचर)



रिपोर्टर्स नेपाल, २० साउन । आज काठमाडौ उपत्यकालगायत देशका विभिन्न स्थानमा गाइजात्रा मनाइएको छ । उपत्यकामा कोरोना भाइरसको जोखिमका बाबजुद गाइजात्रा मनाइएको छ ।

उपत्यकाका विभिन्न स्थानमा झाँकीसहित जात्रा निकालिएको छ । रिपोर्टर्स नेपालका लागि मुकुन्द कालिकोटेले इन्द्रचोक, असन, रत्नपार्क र बाजबजार क्षेत्रमा निस्किएको गाइजात्राका झलकलाई क्यामरामा कैद गरेका छन् ।

विशेषगरी दिवंगत आत्माको सम्झनामा दुई वर्षयता परिवारका सदस्य गुमाएकाहरु जात्रामा सहभागी हुने प्रचलन रहँदै आएको छ ।

तस्बिरहरुः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्