Logo

मंगलबार २५९ कोरोना संक्रमित थपिए, काठमाडौंमा ६२ जना



काठमाडौं, २० साउन । नेपालमा कोरोना भाइरसका आज २ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २१ हजार ९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १५ हजार २६ जना संक्रमणमुक्त भएका छन् । आज ६५ जना संक्रमणमुक्त भएको डा। गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्