Logo

सुनको मूल्य तोलाको एक लाख १४ सय



काठमाडौं, साउन २१ । बुधबार सुनको भाउ तोलामा एक लाख रुपैयाँ नाघेको छ । आजमात्रै तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ एक लाख एक हजार ४ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति औंस ४० डलरले बढेको छ ।



प्रतिक्रिया दिनुहोस्