Logo

संक्रमण बढेसंगै पत्रकारलाई सिंहदरबार प्रवेशमा रोक



काठमाडौँ २१ साउन : काठमाडौँ उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएपछि सिंहदरबार प्रवेशमा पुनः रोक लगाइएको छ। गृह मन्त्रालयले उक्त विषयमा जानकारी दिएको हो। गृहमन्त्री राम बहादुर थापा बादलका प्रेस संयोजक किरण भट्टराईले अर्को सूचना जारी नभएसम्म अव पत्रकारसहित सबैका लागि सिंहदरवारमा प्रवेश निषेध गरिएको हो भन्ने विषयमा जानकारी दिएका हुन् ।

संक्रमण बढ्दै गएपछि सरकारले पुनः लकडाउन गर्ने विषयमा विज्ञहरुसंग परामर्श गरिरेहेको छ। दुई साता पुनः लकडाउन थप्ने सरकारको तयारी रहेको छ ।-Photo By: Mukund Kalikote

कोरोनासँग जुध्न कफर्यु लाग्ला ?

 



प्रतिक्रिया दिनुहोस्