Logo

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु



काठमाडौं, २१ साउन । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक भर्खरै सुरु भएको छ । बैठकमा राजनीतिक प्रतिवेदन, समायोजन निर्देशिका, आर्थिक व्यवस्थापन लगायतका एजेण्डा रहेको नेता केशव झाले जानकारी दिए ।

 

 

बैठकमा अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवलगायत बरिष्ठ नेता डा. बाबुराम भट्टराई सहभागी छन् । नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका शीर्ष नेताहरुपनि सहभागी छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्