Logo

नायकले मागे प्रधानमन्त्री ओलीको राजीनामा (भिडिओसहित)



काठमाडौं, २१ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अजयशंकर नायकले केपी शर्मा ओलीले पार्टीको विधान मान्नुपर्ने र मभन्दा ठूलो कोही छैन भन्ने घमण्ड त्याग्न आग्रह गरेका छन् । मंगलबा राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘विशेष कुराकानी’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्